पपुवा न्युगिनीविरुद्धको खेलमा दीपेन्द्रले पुरा गरे अर्धशतक

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  २ : ०८


काठमाडौं। त्रिदेशीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत पपुवा न्यु गिनी पीएनजीविरुद्ध नेपाली टोलीका ब्याटर दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन्।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा चौथो नम्बरमा ब्याटिङका लागि आएका दीपेन्द्रले २८ बलमा दुई तीन चौका र एक छक्कासहित ५० रन पूरा गरे।

प्रतियोगिताको चोथो खेलमा नेपाल जित निकाल्दै एक खेल अघिनै फाइनल पुग्ने लक्ष्यमा छ।


प्रतिक्रिया दिनुहोस्