दुर्गा प्रसाईंको तरकारी बजारको उद्घाटनमा केपी ओली (फोटोफिचर)

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ३ : ३१


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायक नगरपालिका-८ मा स्थापना गरेको सूर्यविनायक हरित कृषि तथा थोक बजारको बुधबार एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरेका छन।

फोटोमा हेरौं:


प्रतिक्रिया दिनुहोस्