रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता सुरु

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ७ : ००


रुसी र युक्रेनी वार्ताकारहरूले मङ्गलबार बिहान १०:३० बजे पछि इस्तानबुलमा आमनेसामने वार्ता शुरु गरेको टर्की समाचार एजेन्सीले जनाएको छ।

दुबै पक्षलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले स्वागत गरेका थिए।

स्वागत गर्दै राष्ट्रपति एर्डोगानले दुवै पक्षलाई युक्रेनमा गत फेब्रुअरी २६ मा रूसको आक्रमणबाट उत्पन्न ूयस त्रासदीको अन्त्यू गर्न आग्रह गरेका छन्। एजेन्सी


प्रतिक्रिया दिनुहोस्