कोका–कोलाको नयाँ प्रोडक्ट फ्यान्टा एप्पल नेपाली बजारमा

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १२ : ०१


काठमाडाैं । कोका–कोलाको नयाँ प्रोडक्ट फ्यान्टा एप्पल नेपाली बजारमा ल्याएको छ । उक्त पेय पदार्थ नयाँँ स्वादमा रहेको कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीको भनाई छ ।

फ्यान्टाको अरेन्ज र एप्पल फ्लेभर रहने छ । फ्यान्टा एप्पल २५० एमएल र ५०० एमएलको प्याकमा रहेको बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्