काठमाठौं । मौसम पूर्वानुमान महाशाखाले अबको केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ।
केही स्थानमा मेघगर्जन तथा चट्याङसहित सामान्य वर्षा हुने छ।
केही दिन देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागमा सामान्य वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागका केही स्थानमा सामान्य वर्षाको सम्भावना छ।
यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान