कामना बैंकको १३४ औं शाखा धनगढीमा

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ६ : ११


धनगढी । कामना सेवा विकास बैंक लिमिटेडले धनगढीमा १३४औ शाखा विस्तार गरेको छ।

धनगढी उप–महानगरपालिका ७ मोतीचोकमा चैत्र १३ गतेदेखि कारोबार हुनेगरि उक्त शाखा सुरु गरेको हो।

बैंकको १३३ शाखा, एउटा विस्तारित काउन्टर, ५ शाखारहित बैंकिङ सेवा र ७७ एटिएम रहेको छ।


प्रतिक्रिया दिनुहोस्