धनगढी । कामना सेवा विकास बैंक लिमिटेडले धनगढीमा १३४औ शाखा विस्तार गरेको छ।
धनगढी उप–महानगरपालिका ७ मोतीचोकमा चैत्र १३ गतेदेखि कारोबार हुनेगरि उक्त शाखा सुरु गरेको हो।
बैंकको १३३ शाखा, एउटा विस्तारित काउन्टर, ५ शाखारहित बैंकिङ सेवा र ७७ एटिएम रहेको छ।