काठमाडौं । अभिनेता एवं फिल्म निर्माता दिपकराज गिरी लगायतका नेपाली कलाकारहरु भारतको पश्चिम बंगाल स्थित मायापुर धामको भ्रमणमा छन् ।
२ दिन अघि इस्कोनको हेड्क्वार्टर समेत रहेको मायापुरमा नेपाली कलाकारहरु पुगेका हुन् ।
अभिनेता गिरीले सामाजिक सञ्जालमा हरे कृष्ण नामको जप गर्दै गरेको तस्विरहरु सेयर गरेका छन् ।
यो पनी