एमाले स्थायी कमिटी बैठक सुरु

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ४ : ३७


एमाले स्थायी कमिटी बैठक सुरु भएको छ। महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रो एन्ड भेन्यूमा एमाले स्थायी कमिटी बैठक सुरु भएको नेतृ पद्मा अर्यालले जानकारी दिएकी छन्।

बैठकमा आसन्न्न निर्वाचन, दलीय गठबन्धन लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।

गत हप्ता पोलिट्ब्युरो र केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयका विषयमा पनि स्थायी कमिटी बैठकमा थप छललफल हुनेछ।

तस्बिर सौजन्यः पद्मा अर्याल


प्रतिक्रिया दिनुहोस्