आइतबार शुभारम्भ गर्दा सरकारी सेवामा सफलता प्राप्त गर्ने यी राशीहरू : हेर्नुहोस् राशिफल

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ७ : ०४


आजको पंचाङ्ग : २०७८ चैत्र  कृष्ण दशमी तिथि ,  बिहिबार, २७  मार्च  २०२२  सूर्योदय :६ : ०२ सूर्यास्त:१८ ;१८

                                                                     आचार्य ज्यो.माधवप्रसाद भुसाल ९८४५६११७०२

मेष राशि  चु चे चो ला लि लु ले लो अ  

तपाइको आजको दिन मध्यम छ | धेरै श्रम गर्नु पर्ने देखिन्छ |  | आफ्नो क्षमता चिन्ने आधारका रुपमा पनि आजको दिन रहनेछ | समयसंग आफूलाई परिमार्जन गर्न सक्ने क्षमता प्राप्त हुने देखिन्छ | सूर्यदेवको दर्शन प्रभावकारी हुनेछ |

 

 

 बृष राशि ई ऊ  ए ओ बा बि बु बे बो

दिन अत्यन्त फलदायी रहने छ  |  सबै पक्षबाट शुभ समाचार प्राप्त हुने देखिन्छ  | सबै क्षेत्रमा वाहि वाहि कमाउने समय छ | आफ्नो सुन्दर भविष्य बनाउने उपयुक्त समय बनेको छ | नवीन कार्यको शुभारम्भ हुने देखिन्छ |

मिथुन राशि का कि कु घ ङ छ के को हा

तपाइको आजको दिन  शुभ रहनेछ| |  खेलकुद, भोजभतेर तथा रमाइला कार्यमा उपस्थिति हुने यो पनि यहाँलाई देखाएको छ | पहेलो र सेतो रंगले यहालाई सफल बनाउने  देखिन्छ | सूर्यदेवको दर्शन प्रभावकारी हुने छ |

कर्कट राशि  हि हु हे हो डा डी डु डे डो

आज तपाईंको मध्यम अवस्थाको छ  | दिनको पहिलो प्रहर राम्रो भए तापनि पछि भने त्यति राम्रो हुने देखिदैन  | आफ्नो   व्यवहारलाई  सम्यमित राख्नु  धेरै अर्थपूर्ण देखिन्छ | सूर्यदेवको दर्शन प्रभावकारी हुने देखिन्छ |

सिंह राशि मा मि मु मे मो टा टि टु टे

सिंह राशि हुने तपाई जातकको आजको दिन मध्यम किसिमको रहने छ  | आफूलाई केहि पक्षमा सतर्क भएर हिड्नु पर्ने छ | सूर्यदेवको दर्शन प्रभावकारी हुने देखिन्छ  | खानपानमा विचार पुर्याउनु होला |

कन्या राशि टो पा पी पु ष ण ठ पे पो

आज तपाईंको दिन अर्थपूर्ण देखिन्छ | विगत लामो समयदेखि  नबनेका  कामले  आज गति प्राप्त गर्नेछन् | आफ्नो प्रशंसा  सर्वत्र  देखिन्छ | सूर्यदेवको दर्शन प्रभावकारी हुने देखिन्छ |

तुला राशि रा रि रु  रे रो ता ति तु ते

तुला राशि हुने तपाईको  आजको दिन  मिश्रित किसिमको छ | सबै क्षेत्रमा समयले साथ दिन सकेको छैन  |   धर्मलाई कर्म बनाएर अगाडि बढेमा सफल भईन्छ  | सूर्यदेवको दर्सन प्रभावकारी हुने देखिन्छ |

वृश्चिक राशि तो ना नि नु ने नो या यी यू

आज तपाईंको दिन अर्थपूर्ण देखिन्छ | विगत लामो समयदेखि  नबनेका  कामले  आज गति प्राप्त गर्नेछन् | आफ्नो प्रशंसा  सर्वत्र  देखिन्छ | सूर्यदेवको दर्शन प्रभावकारी हुने छ |

 

 

धनु राशि  ये यो भा भी भू ध फा ढा भे 

आज तपाईंको दिन  मिश्रित अवस्थाको छ | लेनदेनमा सतर्क हुनुपर्ने देखिन्छ  | यात्रामा  लाग्दा हनुमानको  स्मरण  गरेमा दुर्घटनाबाट बच्न सकिन्छ |  अनावश्यक  आरोप  लाग्न सक्छ सचेत बन्दै अगाडी बढ्नुहोस  सफलता प्राप्त गर्नुहुनेछ | हनुमान वा सूर्यदेवको आराधना गरेमा सफल हुने देखिन्छ |

मकर राशि भो  जा जी खी खु खे खो गा गी

मकर राशि हुने तपाइको आजको दिन उत्तम रहेको छ | काम बन्ने योग छ  | पुराना रोकिएका काम सम्पन्न गर्न आफूलाई समर्पित गर्नुहुनेछ |   मन प्रफुल्ल  हुने देखिन्छ | सूर्यदेवको आराधना प्रभावकारी रहने छ |

कुम्भ राशि गु गे गो सा सी सु से सो दा

| दिन अत्यन्त फलदायी रहने छ  |  सबै पक्षबाट शुभ समाचार प्राप्त हुने देखिन्छ  | सबै क्षेत्रमा वाहि वाहि कमाउने समय छ | आफ्नो सुन्दर भविष्य बनाउने उपयुक्त समय बनेको छ |  पुर्व दिशा अनि सूर्यदेवको दर्शन प्रभावकारी रहने छ |

 

 मीन राशि दि  दु  थ झ ञ दे दो चा ची

 

 

तपाइको आजको दिन अत्यन्त लाभदायी रहेको छ | जमघटमा रमाउने समय हो  | आफ्नो क्षमता चिन्ने आधारका रुपमा पनि आजको दिन रहनेछ | समयसंग आफूलाई परिमार्जन गर्न सक्ने क्षमता प्राप्त हुने देखिन्छ | सूर्यदेवको दर्शन प्रभावकारी रहने छ |

 

शुभ दिन ……….

 


प्रतिक्रिया दिनुहोस्