काठमाडौँ । टर्कीस चित्रकथा मर्मत गर्न सिपालु मानिस नेपाली भाषामा प्रकाशित भएको छ।
उक्त चित्रकथा हसन खारजाको लेखन र रेजा हेम्मातिराडले चित्राङ्कन गरेका हुन्।
चित्रकथाको नेपाली अनुवाद राजीवधर जोशीले गरेका हुन्।
मर्मत गर्ने क्रममा झ्याल, भित्तो, सिलिङ, घर हुँदै त्यो मान्छे समग्र देश नै मर्मत गर्न भ्याउँछ । तर केही समयपश्चात सम्पुर्ण देश नै उसकै अगाडी भत्किएको चित्रकथा रहेको छ।
उक्त पुस्तक बालबालिकाको लागि उपयोगि रहेको छ।