तेक्वान्दोमा नेपाललाई थप अर्को स्वर्ण

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १० : ०७


काठमाडौं । नेपालले तेक्वान्दो अर्को स्वर्ण पदक पाएको छ ।

तेक्वान्दोको ६३ केजी मुनी महिला समुहमा नेपालकी संगीता बस्यालले भारतकी गगन ज्योत्गिल लाई हराएर स्वर्ण हात पारेकि हुन् ।  

यो सँगै नेपाललाई १३ औं दक्षिण एसियाली खेलकूद (साग)मा २८ स्वर्ण पदक प्राप्त भएको छ ।

 


प्रतिक्रिया दिनुहोस्