घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  २ : ३१


काठमाडौँ । आज (मंगलबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ। 

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९४ पैसा तोकेको छ। 

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा रहेको छ। 

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२५ रुपैयाँ ९७ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ ६२ पैसा छ। 

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ५८ पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ ३५ पैसा छ। 

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्