एक मतले हारेपछि धरान -७ मा पुन: मतगणना गर्न कांग्रेसको माग

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ५ : ३६


काठमाडाैं । धरान उपमहानगरपालिका ७ मा पुनःमतगणना गर्न कांग्रेसले माग गरेकारे छ ।  नेकपाका उम्मेदवार जनक सुवेदीले वडाध्यक्षका लागि भएको निर्वाचनमा एक मतले कांग्रेसलाई पछाडी पारेपछि नेपाली कांग्रेसले पुन: मतगणनाको माग गरेको हो । नेपाली कांग्रेसका उम्मेदवार सुवर्ण पालिखे एक मतले पछि परेका हुन् ।


प्रतिक्रिया दिनुहोस्