काठमाडौं । धरान उपहानगरपालिका वडा नम्बर ७ को अध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपा विजयी भएको छ ।
उपचुनावमा नेकपाका जीवन सुवेदी एक मतको अन्तरमा बिजयी हुनु भएको छ ।
नेकपा उम्मेदवार सुवेदीले ६२२ मत प्राप्त गर्नुभएको हो । भने प्रतिपस्र्धी नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गर्नुभयो ।