सुजुकी नारायणीले ल्यायो भेइकल एक्सचेन्ज अफर

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ४ : ५७


काठमाडौँ। सुजुकी नारायणीले भेइकल एक्सचेन्ज अफर ल्याएको छ।

ललितपुर बालकुमारीको सुजुकीको डिलर नारायणी अटो बिजनेसले ७ दिने गाडी एक्सचेन्ज अफर संचालन गरेको हो।

उक्त अफर फागुन २७ गते शुक्रवार देखि चैत ४ गते सम्म सञ्चालन हुने कम्पनीका सेल्स हेड प्रज्वल घिमिरेले जानकारी दिएका छन्।

उक्त एक्सचेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीहरुसंग नयाँ सुजुकी गाडी साट्न सक्नेछन्।

एक्सचेन्जमा नगद छुट, बोनस, इन्सुरेन्स र नगदमा खरिद गर्दा ३० हजार सम्मको अतिरिक्त छुट प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

No description available.


प्रतिक्रिया दिनुहोस्