सौगात मल्लले पूर्व मिस नेपालसँग बिहे गर्दै

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  २ : ५०


काठमाडौं । नायक सौगात मल्ल बैबाहिक जिवनमा बाँधिने भएका छन।

मल्लले पूर्व मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठसँग बिहे गर्न लागेका हुन। उनीहरुको अब आउने बर्ष विवाह गर्ने जानकारी गराएका छन्।

उनीहरु केही बर्ष यता प्रेम सम्बन्धमा रहेको साथै विवाहको निर्णयमा परिवार पनि खुसी रहेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्