काठमाडौं । नेकपा (एकिकृत समाजवादी)की नेतृ एवं शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मृत्युपश्चात अंग दान गर्ने घोषणा गरेकी छन्।
विश्व मिर्गौला दिवशको अवसरमा मन्त्री झाँक्रीले अंगदान गर्ने घोषणा गरेकी हुन।