मृत्युपछि सुन्दर अंग दान गर्ने मन्त्री झाँक्रीको घोषणा

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ९ : १०


काठमाडौं । नेकपा (एकिकृत समाजवादी)की नेतृ एवं शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मृत्युपश्चात अंग दान गर्ने घोषणा गरेकी छन्।

विश्व मिर्गौला दिवशको अवसरमा मन्त्री झाँक्रीले अंगदान गर्ने घोषणा गरेकी हुन।


प्रतिक्रिया दिनुहोस्