घोाराही । प्रदेशसभा सदस्यका लागि दाङ ३ (ख) मा जारी मतगणनामा नेकपाले अग्रता फराकिलो बनाउँदै लगेको छ।
पछिल्लो ताजा मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विमला कुमारी खत्रीले १८ हजार २७५ मत प्राप्त गर्नुभएको छ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार केशबराज शर्माले १४ हजार ११९ मत प्राप्त गर्नुभएको छ । शनिवार भएको उपनिर्वाचनमा यस क्षेत्रमा ४५ हजार ७१८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।