आफू हारेपनी खेमराजले दिए विद्यालाई मीठो बधाई

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ३ : ४९


पोखरा । 'सम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हास्दै गयो …..विजयी नानीलाई हृदयले बधाई राम्रो गर्नु '। यी शब्दहरु हुन विद्या भट्टराई सङ कास्की २ मा पराजित नेपाली काङ्ग्रेसका उमेदवार खेमराज पौडेलका।

राजनीति जिते तर मत जितेन सायद मन जिते कि भन्दै आफैलाई सान्त्वना दिएका छ्न खेमराजले । एकजना फ़ुर्तिलो वृद्ध उमेदवारका रुपमा उनी देशभर चर्चित बनेका थिए। उनै खेमराजले हार स्विकार्दै गरेको ट्विट फेरि पनि चर्चित बनेको छ।


प्रतिक्रिया दिनुहोस्