पार्टी हारेपछि रविन्द्र मिश्रद्वारा चिन्ता प्रकट

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १ : ४५


काठमाडौं । कास्की २ मा नेकपाले जितेको छ । नेकपाकी उम्मेद्धवार विद्या भट्टराई भारी मत सहित विजयी हुनुभएको हो ।

भट्टराई २४ हजार ३९४ मत ल्याइ विजयी हुनुभएको हो । उहाँले ८ हजार ४०३ मतान्तरले विजयी हुनुभयो।

कांग्रेस उम्मेदवार खेमराज पौडेलले कुल १५ हजार ९९१ मत ल्याउनुभयो।

साझापार्टीबाट उम्मेदवार बनेकि रजनी केसीले ९४२ भोट ल्याउँनु भयो ।

आफ्नो पार्टी हारेपछि पार्टीका अध्यक्ष रविन्द्र मिश्रआफ्नो पार्टीले मेहनत गर्नुपर्ने भन्दै चुनावि नतिजाप्रति चिन्ताप्रकट गर्नुभएको छ। 


प्रतिक्रिया दिनुहोस्