काठमाडाैं । कास्की क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई कांग्रेस उम्मेदवार खेमराज पौडेलभन्दा झन्डै दोब्बर मतले अगाडी बढ्नुभएको छ । पछिल्लोपटक निर्वाचन आयोगले दिएको जानकारी अनुसार मदगणनामा नेकपा उम्मेदवार भट्टराईले १४८७९ मत प्राप्त गरेर अग्रता लिइरहनुभएको छ ।
उहाँका प्रतिदवन्दी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले भने ७ हजार ८ सय ५० मतका साथ पछ्याइरहनुभएको छ अन्य पार्टीका उम्मेदवारको निकै न्युन मत देखिएको निर्वाचन आयोगले जनाएको छ ।