त्रिवि सेवा आयोगले माग्यो विभिन्न ५० पदमा कर्मचारी (विज्ञापनसहित)

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ३ : १५


काठमाडौँ । त्रिभुवन विश्व विद्यालय सेवा आयोगले विभिन्न ५० पदका लागि कर्मचारी माग गरेको छ। 

आयोगले आइतबार सूचना प्रकाशित गर्दै खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा रिक्त पदमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो। 

खुलाइएको विभिन्न ५० पदमा इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १५ देखि पुस १९ गतेभित्र अनलाइन आवेदन दिन सक्नेछन्। 

हेर्नुहोस् विज्ञापन 


प्रतिक्रिया दिनुहोस्