काठमाडौं । उपनिर्वाचनको मतगणना सुरु हुँदैगर्दा नेपाली काङ्ग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले नेकपाले जित्ने कुरा घुमाउरो पाराले ब्यक्त गरेका छ्न । शनिबार साझ सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो बिचार व्यक्त गरेका हुन ।
शर्मा भन्छ्न दुई पार्टी एक भएका कारण निश्चित सिट आउने नै छ तर काङ्ग्रेसले आफ्नो मत बढाउने छ। निर्वाचनको परिणाम बारे उनले ट्विट गर्दै आफ्ना तीन अनुमान यसरी सार्बजनिक गरेका छ्न ।