काठमाडौंमा एमसीसी विरोधी प्रदर्शन (फोटोफिचर)

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ३ : ५४


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सहित ६ साना कम्युृनिष्ट पार्टीले काठमाडौंमा एमसीसी सम्झौताको विरोधमा प्रदर्शन गरेका छन्।

खुलामन्चमा संयुक्त विरोधसभा आयोजना गर्दै दलहरुले एमसीसी नेपालमा लागू हुन नदिने घोषणा गरेका छन्।


प्रतिक्रिया दिनुहोस्