गुुल्मीको रुरुमा नेकपाका सिंजाली विजयी

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ५ : ४५


बुुटवल । गुल्मीको रुरु गाउँपालिका वडा नम्बर ६ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार गिरीप्रसाद सिंजाली विजयी हुनुभएको छ। 

उहाँ ८ सय २ प्राप्त गर्दै विजयी हुनभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी बेदप्रसाद दलार्मीको पक्षमा  ७ सय २७  मत प्राप्त खसेको छ। यस क्षेत्रमा १ हजार ५ सय ४४ मत खसेको थियो भने एक मत बदर भएको थियो ।


प्रतिक्रिया दिनुहोस्