सर्लाही । उपनिर्वाचनमा समाजवादी पार्टीले पनि खाता खोलेको छ। सर्लाहीको हरिपुर्वा नगरपालिका– १ को वडाध्यक्षमा समाजवादी पार्टी विजयी भएको हो ।
समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु राय ३४७ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्दी राजपाका उम्मेदवार रामबिश्वासको पक्षमा ३२८ मत खसेको थियो। त््रयस्तै सत्तारुढ दल नेकपाको पक्षमा ३ सय २८ प्राप्त खसेको छ।