काठमाडौं । रुसले युक्रेनमा हमला जारी राखेको छ। आफ्नो लक्ष्य पुरा नहुन्जेलसम्म रुसले आफ्नो सेन्य अपरेसन जारी राख्ने बताइसकेको छ।
यसैबीच, रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा भाषण गर्दा दर्जनौं कुटनीतिज्ञले बहिष्कार गरेका छन्।
रुसी विदेशमन्त्रीले सम्बोधन सुरु गरेसँगै कुटनीतिज्ञ तथा इयु प्रतिनिधिहरुले कुर्सी छाडेर हिँडेका हुन। यसैबीच, अष्ट्रेलियाले युक्रेनलाई हातहतियार सामग्री खरिदका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
तलको भिडियोमा हेर्नुहोस्
The moment dozens of diplomats from the European Union and United States walked out of a speech by Russian Foreign Minister Sergei Lavrov during the annual U.N. Human Rights Council session, nearly a week since Moscow unleashed its war on Ukraine https://t.co/zxXq0rUNHF pic.twitter.com/Lni6gjApio
— Reuters (@Reuters) March 1, 2022