पोखरा १६ मा पनि विस्फोट

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ७ : ००


कास्की । पोखरामा फेरि अर्को मतदान स्थल नजिकै बिस्फोट भएको छ । पोखरा १६ स्थित चण्डिका आधारभूत बिध्यालयमा रहेको मतदान केन्द्रनजिकै बम बिस्फोट भएको छ । करिब १२ बजेतिर बम विस्फोट भएको हो। 

यसअघि  पोखरा महानगरपालिका–९ मा रहेको नवप्रभात मावि र शान्ति मावि मतदान केन्द्रनजिकै पनि बम विस्फोट भएको थियो । 


प्रतिक्रिया दिनुहोस्