नबिल बैंक र पाल्पाका तीन पालिकाबीच वित्तीय साक्षरता लगायन अन्य विषयमा सहकार्य

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १ : ३४


काठमाडौं। हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिल बैंक र पाल्पाका तीन पालिकाबीच सम्झैता भएको छ।

तानसेन नगरपालिका, रिव्दीकोट र तिनाउ गाउँपालिका तथा नबिल बैंकबीच उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यका साथ सम्झौता भएको हो।


प्रतिक्रिया दिनुहोस्