मतदान स्थलमा मतदातासँग उम्मेद्वार विद्या भट्टराई (फोटोफिचर)

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ४ : ००


कास्की । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदका लागि मतदान जारी छ। 

यस क्षेत्रमा ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमा निर्धारित समयमै मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिनुभयो । प्रायः सबै मतदान केन्द्रमा मतदाता बिहानैदेखि मतदान गर्न लामबद्ध भएका छन्। 

यसै क्रममा पोखरा २१ को भविष्य निर्माण मावी कृस्ति नाच्नेचौरमा नेकपाकी उम्मेद्वार विद्या भट्टराई मतदान स्थलमा हुनेर मतदातासँग भेटवार्ता गर्नुभएको छ।


प्रतिक्रिया दिनुहोस्