एमसीसीले ब्याख्यात्मक घोषणा स्वीकारे मलाई मलाई नाका कटाइयोस्ः पूर्वमन्त्री इस्तियाक

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ५ : १२


काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमसीसी सम्झौता राष्ट्रघाती भए आफूलाई चारपाटा मुडेर कलंकी कटाइयोस् भन्दै आइतबार संसदमा भाषण गरे।

नेपालले अनुदान अमेरिकाबाट मात्र नभई अब चीन, भारतबाट पनि लिनुपर्ने उनको भनाई थियो। एमसीसीमाथिको ब्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार्ने गगनको दाबी थियो।

यसैबीच, पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले एमसीसीले १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकार नगर्ने बताएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै नेता राईले एमसीसीले १२ बुँदे ब्याख्यात्मक घोषणा स्वीकारे आफूलाई नाका कटाइयोस् भन्दै चुनौती दिएका छन्।


प्रतिक्रिया दिनुहोस्