फेरि बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  १२ : ५७


काठमाडौँ । आज (शनिबार) पनि अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ। 

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९ पैसा तोकेको छ। 

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६१ पैसा रहेको छ। 

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२५ रुपैयाँ ९६ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ ६२ पैसा छ। 

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ७३ पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ ५० पैसा छ। 

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्