बानेश्वरमा आज पनि प्रदर्शन, आन्दोलनकारीमाथि प्रहरीले चलायो रबरको गोली

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  २ : ४०


काठमाडौं । नयाँ बानेश्वरमा आज पनि एमसीसी सम्झौता विरुद्ध प्रदर्शन भइरहेको छ।

साना कम्युनिष्ट पार्टी सहित विभिन्न नागरिक समूह एमसीसी विरुद्ध सडकमा आएका हुन।

यसैबीच, एमसीसीविरुद्ध भइरहेको प्रदर्शनमा प्रहरीले रबरको गोली प्रहार गरेको छ।

नयाँ बानेश्वर क्षेत्रको स्थिती अहिले तनावग्रस्त छ।


प्रतिक्रिया दिनुहोस्