दैलेखमा माइक्रोबस दुर्घटना, ३ जनाको मृत्यु

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ७ : २९


काठमाडौं । दैलेखमा माइक्रोबास दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

दैलेखको गुराँस गाउँपालिका–४ मुग्राहमा भएको दुर्घटनामा अन्य सातजना घाइते भएको छन् । 

सुर्खेतदेखि दैलेख आउँदै गरेको भे १ ज १०२९ नम्बरको माइक्रो बस शुक्रबार बिहान करिब पौने १२ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

घाइतेहरुको उद्धारका लागि रानीमत्ता प्रहरी चौकीको टोली खटिएको छ।


प्रतिक्रिया दिनुहोस्