‘ब्ल्याक सी’बाट युक्रेनमाथि क्षेप्यास्त्र प्रहार

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ११ : ४१


बीबीसी । ब्ल्याक सीबाट युक्रेनलाई लक्ष्य गरेर क्षेप्यास्त्र प्रहार भइरहेको विवरण प्राप्त भएको छ।

सङ्घर्ष चर्किरहेको अवस्थामा केही स्थानमा हवाई आक्रमण पनि भइरहेको विवरणहरूमा उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस्