काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ बढेको छ ।
बिहिबार ७१ हजार रुपैयामा कारोबार भभएको छापावाल सुन मुल्य शुक्रबार तोलाको ७१ हजार ३०० मा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । बिहिबार ८ सय ५० रुपैयाँमा कारोवार भएको चाँदीको मुल्य आज ५ रुपैयाले बढेको छ।