काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ननेकपा एमाले छाडेर बसिरहेका नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ।
प्रचण्डलाई भेट्न वामदेव आज साँझ खुमलटार पुगेका छन्। हालै नेता गौतमले एमसीसी फिर्ता लैजान अमेरिकालाई आग्रह गरेका थिए ।
यसअघि आजै प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि भेटवार्ता गरेका थिए।