किभ। युक्रेनले सर्वसाधारण नागरिकलाई पनि हतियार बाँडेको जनाएको छ।
राजधानी किभसम्मै रुसी सैनिक आएपछि जुनसुकै उमेरका नागरिकलाई सेनामा भर्तीहुन यक्रेनको विदेशमन्त्रालयले आह्वान गरेको छ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार युकेनी सेनाले राजधानी किभमा मात्र १८ हजार भन्दा बढी घातक हरियार सर्वसाधारणलाई बाँडेको छ।
रुसले आक्रमण गर्ने आशंकाबीच राजधानी किभका सडकहरुमा सैनिक तयारी अवस्थामा राखिएको छ।
BREAKING: Ukraine says it has distributed 18,000 assault rifles to residents in Kyiv
— The Spectator Index (@spectatorindex) February 25, 2022