महिन्द्राको ट्रियो विद्युतीय  अटो सर्लाहीमा सार्वजनिक

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  २ : २३


काठमाण्डौ । महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो विद्युतीय  इलेक्ट्रिक अटो सर्लाहीमा सार्वजनिक गरेको छ । यसले पेट्रोल लाग्ने अटोको तुलनामा वार्षिक दुई लाख बचत हुने कम्पनीको दावा रहेको छ ।

उक्त अटोमा पेट्रोल थ्री व्हीलरको तुलनामा बढी बचत गर्ने, उत्कृष्ठ पर्फेमेन्स, उन्नत लिथियम आयोन ब्याट्री, थकानमुक्त ड्राइभिङ अनुभव, आकर्षक डिजाइन, शक्तिशाली हेडलाइट अदि विशेषता रहेको कम्पनिको दावा छ ।


प्रतिक्रिया दिनुहोस्