एनसीसी बैंक र सोल्टी इन्टरप्राइजेजबीच छुट सम्झौता

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १२ : १२


काठमाडौं । एनसीसी बैंक लिमिटेड र सोल्टी इन्टरप्राइजेज प्रालि बीच बैकंका ग्राहकलाई १० प्रतिशत छुट दिने सम्झौता भएको छ ।

उक्त छुट सुविधा सोल्टी इन्टरप्राइजेज अन्तर्गत संचालनमा रहेका सबै होटलहरुमा उपलब्द हुने बैकले जानकारी दिएको छ ।

एनसीसी बैंक २५ वर्ष देखि १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर, ११४ एटिएम मार्फत बैंकिङ कारोबार गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्