सानिमा बैंकको शाखा गोरखाको शक्तिचोकमा

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ११ : १४


काठमाडाैं । सानिमा बैंक लिमिटेडले गोरखाको शक्तिचोकमा शाखा संचालन गरेको छ ।

उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवर्धक मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य (मह जोडी) र बैंकका सिइओ निश्चल राज पाण्डेले संयुक्त रुपमा गरेका हुन् ।

उक्त शाखा मार्फत बैंकका सम्पुण कामहरु हुने बैंकका प्रमुख निक्षेप व्यवस्थापन–रिटेल भावुक तण्डुकारले जानकारी दिएका छन् ।

 


प्रतिक्रिया दिनुहोस्