काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम विश्वरभर समस्या देखा परेको छ ।
नेपाली समयअनुसार पौने ८ बजेदेखि फेसबुकमा विभिन्न किसिमका समस्याहरु आएका छन् ।
पेज लोड नहुने, अकाउण्ट अटो लगआउट हुने, न्यूज फिड नदेखिने र केही पोस्ट नहुने जस्ता समस्या देखिएका छन् । यस्तै किसिमको समस्या इन्टाग्राममा पनि देखिएको प्रयोगकर्ताले जनाएका छन् ।