एमसीसी विरोधी आन्दोलनः प्रहरीले अश्रुग्यासको सेल हानेपछि एक गम्भीर घाइते

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ४ : १२


काठमाडौं । एमसीसी विरुद्धको आन्दोलनका क्रममा प्रहरीले अश्रुग्याँस चलाएपछि एकजना गम्भीर घाइते भएका छन।

नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा अश्रुग्यासको सेल लागेर उनी गम्भीर घाइते भएका हुन्। उनलाई टाउकोमा चोट लागेको छ।

उनलाई प्रहरीले उपचारका लागि तत्काल माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल लगेको छ।


प्रतिक्रिया दिनुहोस्