प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ४ : ०१


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा संसद भवनमै रहेको प्रतिपक्षी दलको कार्यालयमा गएका हुन।

ओलीसँग भेट्नु अघि उनले एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग झण्डै आधा घन्टा छलफल गरेका थिए।

अहिले ओलीसँगको एक्ला एक्लै छलफल सकेर देउवा–ओली सहित उपाध्यक्ष नेम्वाङ, सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस महामन्त्री गगन थापा पनि छन्।


प्रतिक्रिया दिनुहोस्