डेभिड बेकहम यस्ता हुन्छन् भन्ने अनुमान गरिएको थियो…

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  २ : ०५


काठमाडौं। विश्व चर्चित फुटबलर डेभिड बेकहमबारे सन् १९९८ मा एक पत्रिका फोरफोरटुले भविष्यवाणी गरेका थियो।

उक्त पत्रिकाले उनी भविष्यमा कस्ता देखिन्छन् भन्दै एक तस्बिर सार्वजनिक गरेको थियो।

सन् २०२० मा बेकहम कुरुप हुने अनुमान गरिएको थियो। तर उक्त पत्रिकाको भविष्यवाणी गलत सावित भएको छ।

बेकहम तस्बिरमा देखिएकाभन्दा भिन्न छन्। उनी संसारका ह्यान्डसम पुरुषहरुमा पर्दछन्।

बेकहम पूर्व बेलायती राष्ट्रिय फुटबल टोलीका कप्तान हुन्। उनले म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, पीएसजीजस्ता क्लबबाट खेलिसकेका छन्।

20 Best Celebrity Teeth | Celebrity teeth, David beckham, Celebrities

In 1998 a football magazine predicted how David Beckham will look in 2020 -  and you won't believe the comparison! - Sports India Show


प्रतिक्रिया दिनुहोस्