बैतडीमा टिप्पर दुर्घटना, ४ विद्यार्थीको मृत्यु

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ५ : २८


काठमाडौं । बैतडीको पाटन नगरपालिका ३ गरुडामा टिप्पर दुर्घटना भएको छ

जिल्लाको पाटन नगरपालिका–३ को मानिकाखान–बोहोरीगाउँ कच्ची सडक खण्डमा सोमबार दिउँसो बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना भएको हो।

सिगास माबिका विद्यार्थीहरु उक्त टिप्परमा घर फर्किरहेका बेला दुर्घटना भएको बताइएको छ। उनीहरुको घटनास्थलमै मृत्यु भएको भएको छ।

विस्तृत विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस्