काठमाडौं । बैतडीको पाटन नगरपालिका ३ गरुडामा टिप्पर दुर्घटना भएको छ
जिल्लाको पाटन नगरपालिका–३ को मानिकाखान–बोहोरीगाउँ कच्ची सडक खण्डमा सोमबार दिउँसो बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना भएको हो।
सिगास माबिका विद्यार्थीहरु उक्त टिप्परमा घर फर्किरहेका बेला दुर्घटना भएको बताइएको छ। उनीहरुको घटनास्थलमै मृत्यु भएको भएको छ।
विस्तृत विवरण आउन बाँकी छ।