राजाराम बर्तौलाले पनि छाडे राप्रपा

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ३ : ३८


काठमाडौं । कमल थापा निकट रहेका राजाराम बर्तौलाले पनि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा परित्याग गरेका छन्।

राप्रपाको केन्द्रीय महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको बारे पार्टीमा छानबिन नभएको भन्दै उनले राजीनामा दिएका हुन्।

 


प्रतिक्रिया दिनुहोस्