काठमाडौँ । काठमाडौँमा आज (बिहीबार) तरकारीको भाउ घटबढ छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार प्याज, काउली, सिमी, लौका लगायत अधिकांश तरकारीको मूल्य घटबढ भएको छ।
आज नेपाली ठूलो गोलभेडाको खुद्रा मूल्य न्यूनतम प्रतिकिलो ९० देखि १०० रुपैयाँसम्म छ भने प्याजको न्यूनतम मूल्य प्रतितोला २ सय २० देखि २ सय ३० सम्म रहेको छ।
त्यस्तै रातो आलुको न्यूनतम मूल्य प्रतिकिलो ६० रुपैयाँदेखि ७० रुपैयाँसम्म रहेको छ।
आज कुन तरकारीको भाउ कति ?