सीप परीक्षणका लागि दरखास्त आह्वान (सूचनासहित)

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहिबार  ३ : १७


काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को राष्ट्रिय सीप परीक्षण समितिले सीप परीक्षणका लागि दरखास्त आह्वान गरेको छ। 

१६ वर्ष उमेर पुगेका औपचारिक तथा अनौपचारिक जुनसुकै तरिकाबाट सीप हासिल गरेका नेपाली नागरिले दरखास्त आह्वान गर्न सक्नेछन्। सीप परिक्षणमा आवेदन दिदा अनलाइन फारम भर्नु पर्नेछ।  

हेर्नुहोस् विज्ञापन 


प्रतिक्रिया दिनुहोस्