पोखरामा भारी वर्षापछि असिना (फोटो)

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ४ : ४१


कास्की । पोखरामा आज दिउसो वर्षाका साथै असिना पनि परेको छ। असिना परेर त्यहाँका विभिन्न ठाउँहरु सेताम्मे भएका छन्।


प्रतिक्रिया दिनुहोस्